झापा-२ मा फेरि कडा भिडन्त : अधिवक्ता नेपाल राप्रपाबाट उम्मेदवार बन्दै
गत निर्वाचनमा पनि स्वागत नेपाल झापा-२ बाट उम्मेदवार बनेका थिए। उनी सभामुख तथा एमाले नेता देवराज घिमिरेसँग झिनो मतान्तरले पराजित भएका थिए। यसपटक एमालेले घिमिरेलाई नै पुनः टिकट दिएको छ।