कांग्रेस पूर्व सांसद थानीले गरे निर्वाचन नलड्ने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका पूर्व सांसद हृदयराम थानीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन नलड्ने घोषणा गरेका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत उनले सुर्खेत क्षेत्र नं. २ बाट उम्मेदवार नबन्ने निर्णय सार्वजनिक गरेका हुन् । स्वास्थ्य अवस्थाका कारण निर्वाचनमा सक्रिय हुन नसक्ने भन्दै उनले उम्मेदवारीबाट पछि हट्ने बताएका छन् । थानीले सामाजिक सञ्जालमा […]