किन स्थगित भयो एमालेको मतदान?

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशन जारी छ। महाधिवेशनअन्तर्गत आज मतदान गर्ने तालिका थियो। मतदानका लागि प्रतिनिधिहरु लाइनमा बसिसकेपछि एकाएक बुधबार बिहान ८ बजेसम्मका लागि स्थगित भएको छ। हामीले मतदान किन स्थगित भएको भनेर नेता कर्ण थापालाई सोध्दा प्राविधिक कारण भएको प्रतिक्रिया दिए। ‘मतदान आज हुन सकेन प्राविधिक कारणले। प्रतिनिधिहरु लाइनमा बसिसकेको अवस्था थियो,’ उनले भने, […]