लस एन्जलसस्थित आफ्नै निवासमा मृत भेटिए हलिउड निर्देशक राइनर दम्पती, छोरा प्रहरीको नियन्त्रणमा

प्रसिद्ध हलिउड निर्देशक रोब राइनर र उनकी पत्नी मिशेल सिङ्गर आइतबार अमेरिकाको लस एन्जलसस्थित ब्रेन्टवुड क्षेत्रमा रहेको आफ्नै निवासमा मृत अवस्थामा फेला परेका छन्। प्रहरी स्रोतका अनुसार घटनालाई सम्भावित हत्या घटनाका रूपमा अनुसन्धान गरिएको छ। लस एन्जलस प्रहरी विभाग (एलएपीडी)ले आइतबार दिउँसो ३स्४० बजे घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको जनाएको छ। घरभित्र एक पुरुष र […]