राष्ट्र बैंकले आज बजारबाट ३० अर्ब नगद तान्ने

नेपाल राष्ट्र बैंकले आज फेरि बजारबाट ३० अर्ब रुपैयाँ तरलता तान्ने भएको छ ।