कीर्तिपुर– कीर्तिपुरको उमामहेशवरका खाजा घरमा एक सातायता मानिसहरूको चहलपहल पहिले भन्दा निकै बाक्लो भएको छ । पहिले दिनमा मानिसहरूको सामान्य चहलपहल हुने गरेको भए पनि अहिले भने खाजा खाने ग्राहक बढेपछि खाजा घरका सञ्चालक माइला महर्जनलाई भ्याइनभ्याइ भएको छ । यसरी ग्राहक ह्वात्तै बढ्नुको कारण हो, नेपाल प्रिमियर लिग (एनपीएल) । यही मङ्सिर १ गतेदेखि क्रिकेटको […]