नीति तथा कार्यक्रम पास गर्न एमालेले लगायो ह्विप

काठमाडौँ । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पास गर्न पार्टीका सांसदहरूलाई ह्विप लगाएको छ । एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले ह्विप जारी गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२-८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत […]