ओपन एआईले खोजिदिनेछ क्षमता अनुसारको जागिर

च्याट जिपिटी निर्माता कम्पनी ओपन एआईले एउटा महत्वपूर्ण तयारी सुरु गरेको छ । निकट भविष्यमै यस कम्पनीले एआई क्षमतायुक्त कर्मचारी भर्ना प्लाटफर्म सार्वजनिक गर्नेछ । उक्त प्लाटफर्मले कम्पनीहरु र योग्य जनशक्तिलाई एक ठाउँमा ल्याउन सहयोग गर्नेछ …