काठमाडौँ। द ल्यान्सेट जर्नलमा प्रकाशित एक अध्ययनले कम र मध्यम आय भएका देशहरूमा स्तन र पाठेघरको क्यान्सर भएका २० प्रतिशतभन्दा कम महिलालाई प्रारम्भिक चरणमा निदान गरिएको देखाएको छ। यसविपरीत उच्च आय भएका देशहरूमा, प्रत्येक पाँच महिलामध्ये दुईलाई प्रारम्भिक चरणमा क्यान्सरको निदान गरिन्छ। अध्ययनअनुसार कम आय भएका देशहरूमा धेरैजसो रोग पहिले नै विकसित भइसकेको बेला पत्ता […]