फ्लडलाइट बालेपछि यस्तो देखियो त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौँ – कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लक्ष्मी पूजाको दिन चार वटा हाइमास्ट पोलबाट फ्लडलाइट बालिएको छ। दोस्रो सिजनको नेपाल प्रिमियर लिग