एमाले महाधिवेशन उद्घाटन सत्रमा ओलीको सम्बोधन (प्रत्यक्ष प्रशारण)

२७ मंसिर, काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशन आजबाट सुरु भएको छ । अहिले नेताहरू उद्घाटनस्थलमा पुग्दैछन् । बिहानैदेखि सहभागीहरूको भीड बाक्लो हुँदैछ । अहिले भक्तपुरको सल्लाघारीमा विभिन्न सांस्कृतिक कार्यक्रमसहित विभिन्न कार्यक्रम भइरहेका छन् । विभिन्न जिल्लाबाट महाधिवेशनमा …