साताको अन्तिम कारोबार दिन बिहीबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक करिब दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ८.९७ अंकले बढेर २ हजार ६७१.०७ विन्दुमा बन्द भएको हो। आज २ करोड ७७ लाख ८० हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ११ अर्ब १० करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज १३९ कम्पनीको […]