आयुर्वेदसँग सम्बन्धित कुनै पनि भ्रामक प्रचार प्रसार नगर्न निर्देशन

परिषद्मा दर्ता भएका वा नभएका कुनै पनि व्यक्ति वा संस्थाले यस्तो कार्य गरेको पाइएमा प्रचलित ऐन, नियम बमोजिम कारबाही हुने चेतावनी दिइएको छ।