कामना सेवा विकास बैंकद्वारा कोपिला माध्यमिक विद्यालयलाई कुर्सी तथा न्यानो कपडा वितरण

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय सुर्खेत मार्फत वीरेन्द्रनगर नगरपालिका– ०९, पर्सेनी स्थित कोपिला माध्यमिक विद्यालयलाई कुर्सी तथा न्यानो कपडा वितरण गरेको छ । बैंकको सुर्खेत शाखा प्रमुख सुनिल आचार्यले कोपिला माध्यमिक विद्यालयका प्रधानाध्यापक टेकनारायण उपाध्यायलाई ८० थान कुर्सी तथा ८० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरे । बैंकका […]