कैलाली– ४ मा एमालेबाट लेखराज भट्ट सिफारिस

नेकपा एमालेले कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचन लड्न लेखराज भट्टको नाम सिफारिस गरेको छ ।