घट्यो पेट्रोलियम पदार्थको मूल्य

१६ पुस, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटाइएको छ । नेपाल आयल निगमले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमका अनुसार, पेट्रोलमा ४ रुपैयाँ, डिजेल/मट्टितेलमा ५ रुपैयाँका दरले मूल्य घटाइएको …