राजनीतिक विश्लेषक हरि रोका भन्छन् : अहिलेको परिस्थिति पुराना दलका लागि सहज छैन
‘हावा कसरी बग्छ, त्यो हेर्न बाँकी छ। अहिलेको अवस्थामा नेताहरूलाई पनि चुनाव जितिहालिन्छ भन्ने कुनै ग्यारेन्टी छैन,’ उनले भने, ‘जहाँ आफूलाई बलियो देख्छन्, त्यहाँबाट उम्मेदवारी दिन खोज्छन्।’