पत्रकार सम्मेलन गरेर सय दिनको प्रगति सार्वजनिक गर्दै मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले सय दिनको कामको विवरण सार्वजनिक गर्ने भएका छन्। बुधबार दिउँसो १ बजे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सभाहल, सिंहदरबारमा पत्रकारलाई बोलाएर सय दिनको कामको विवरण सार्वजनिक गर्न लागेको ऊर्जामन्त्रीको निजी सचिवालयले जनाएको छ। मन्त्री घिसिङले पत्रकार सम्मेलन गरेर सय […]