‘नेपाली राजनीति सामाजिक क्षेत्रबाट फुत्किँदै जानु चिन्ताको विषय हो’

संवैधानिक कानुनमा विद्यावारिधि विपिन अधिकारी देशका थोरैमध्येका यस्ता विधिवेत्ता हुन् जो शासक र शक्तिको चालअनुसार आफ्नो विचार बदल्दैनन्। थुप्रैलाई असहज लागिरहेको अवस्थामा पनि प्रस्ट र निर्धक्क बोल्छन्, लेख्छन्। र, अर्को महत्त्वपूर्ण त काठमाडौँ विश्वविद्यालयको स्कुल अफ लमा पढाउँछन् पनि। मानवअधिकारको क्षेत्रमा संयुक्त राष्ट्रसंघीय निकायहरूसँग पनि कामको अनुभव सँगालेका, संघीयता, वित्त कानुनसँगै संस्था निर्माण, राजनीतिक दलहरूको […]