देश जलाउनेहरूसँग कांग्रेसलाई डर छैन : मीन विश्वकर्मा

१५ पुस, काठमाडौंँ । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जेनजी आन्दोलनको क्रममा देशै जलाउनेहरूसँग आफूहरूलाई कुनै डर नभएको बताएका छन् । मंगलबार काठमाडौँमा मदन-आश्रिम प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजमा खतराको दुष्ट …