अन्यायपूर्ण ढंगले उम्मेदवारी खारेज गरेको भन्दै डा. शाहीले दिए निर्वाचन समितिमा निवेदन

आफ्नो उम्मेदवारी खारेज गरिएको निर्णयविरुद्ध नेपाल मेडिकल एशोसिएसन (एनएमए) को निर्वाचनका लागि  बागमती प्रदेश संयोजक पदका उम्मेदवार डा. अरुण शाहीले निर्वाचन समितिमा  निवेदन दर्ता गराएका छन्।