दोहोरो अंकले घट्यो सेयर बजार, चार अर्बको कारोबार

आइतबार कारोबारमा आएका तीन सय ३० उपकरणमध्ये ८७ वटा कम्पनीको सेयर मूल्य बढेको छ।