९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनको विकल्प नरहेको बताइरहेका बेला संस्थापन पक्षीय नेताहरू विशेष महाधिवेशन नहुने दाबी गरिरहेका छन् ।
महामन्त्री थापाले समाजिक सञ्जालमार्फत् सोमबार विशेष महाधिवेशनको विकल्प नभएको जिकिर गरेको …