कांग्रेसभित्र संस्थापन र इतर पक्षबीचकाे विवाद चर्किंदै (भिडियाे रिपाेर्ट)

काठमाडाैं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक निरन्तर रुपमा मिति सरिरहेकाे छ। पार्टीको १५औं महाधिवेशनकाे बारेमा निर्णय गर्न अख्तियारी पाएको यो बैठक अहिलेसम्म अनिर्णित नै बनेकाे हाे। साेही बैठक शुरु भएको लामो समय भएता पनि ठोस परिणाम आउन नसक्दा समस्या उत्पन्न भएको छ। पछिल्लो समय त चलिरहेको बैठक नै निरन्तर स्थगित हुँदै आएपछि जसले थप आशंका […]