स्वास्थ्यमन्त्री र जापानका राजदुतबीच भेट : द्विपक्षीय साझेदारीलाई अझ दिगो बनाउने विषयमा छलफल

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा शर्मा गौतम र नेपालका लागि जापानका राजदूत तोरु मायदाबीच शिष्टाचार भेटवार्ता भएको छ ।  मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री शर्माले नेपाल जापानबीचको ऐतिहासिक मित्रता र भूकम्प, कोभिड-१९ जस्ता विपद्को समयमा जापानले गरेको गरेको अमूल्य सहयोग, कान्ति बाल अस्पताल, वीर अस्पताल र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल जस्ता अस्पतालहरूको भौतिक संरचनाको निर्माणमा […]