किन मागिरहेछन् सुदन गुरुङले गृहमन्त्रीको राजीनामा ?

४ कात्तिक, काठमाडौं । २३ र २४ भदौको जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारमा अधिवक्ता ओमप्रकाश अर्याल गृहमन्त्री बने । कतिपय जेनजीले आपत्ति जनाउँदा–जनाउँदै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह निकट मानिएका अर्याल गृहमन्त्री बनेका थिए …