काठमाडाैं । नेपालमा पर्यटन प्रवद्र्धनका लागि सबै प्रकारका दक्ष जनशक्ति उत्पादन गर्न थालिएको छ । फरक क्षमता भएका व्यक्तिहरुलाई नेपालमा भित्र्याउनको लागि नेपाल पर्यटन बोर्डले सोहीअनुसारको दक्ष जनशक्ति तयार पार्न लागेको हो । महिला गाइड तथा ह्वीलचियर पदमार्ग निर्माण लगायतको कार्य गरेको बोर्डले पछिल्लो समय बहिरा गाइड उत्पादन गर्न तालिम सञ्चालन गरेको छ । बोर्डको […]