९० प्रतिशत केन्द्रीय सदस्यले एकताको पक्षमा धारणा राख्नुभएको छ, हामी रोकिँदैनौँ : राजेन्द्र राई

काठमाडौं- नेकपा एकीकृत समाजवादीका नेता तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र राईले ९० प्रतिशत केन्द्रीय सदस्यले पार्टी एकताको पक्षमा बोलेकाले पार्टी एकता भएरै छाड्ने बताएका छन् । उनले केन्द्रीय सदस्यले एकताको पक्षमा धारणा राखेकाले अब नरोकिने संकेत गरे । केन्द्रीय कमिटी बैठकमा आफ्नो धारणा राखेपछि खबरहबसँग कुरा गर्दै राईले २०७४ मा पनि एमाले र माओवादी […]