नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो। यो पर्व शक्ति, समृद्धि, पारिवारिक एकता र धार्मिक आस्थाको प्रतीक हो। लाखौँ घरमा हर्ष र उत्साहको वातावरण फैलाउने यो महान् पर्वको पहिलो दिनलाई घटस्थापना भनिन्छ, जसलाई ‘कलश स्थापना’ पनि भनिन्छ। घटस्थापनाको दिन प्रत्येक घरमा देवी दुर्गाको वासस्थान स्थापना गरिन्छ र पवित्र कलशमार्फत शक्ति, समृद्धि र सुरक्षा […]
गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको ठूलो आकस्मिक बाढी आएको छ। बाढीले नदी आसपासका बस्तीमा व्यापक क्षति पुर्याएको छ भने दर्जनौँ घर बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले आइतबार बिहान बूढीगण्डकीमा आएको बाढीले गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीको झल्को दिएको […]
दमौली (तनहुँ) । तनहुँको ऋषिङ गाउँपालिकामा सञ्चालन गरिएको नि:शुल्क आँखा उपचार शिविरबाट ९५४ जना लाभान्वित भएका छन् । नेपाल नेत्रज्योति संघ, भरतपुर आँखा अस्पताल, नेपाल नेत्रहीन संघअन्तर्गत समावेशी समाजका लागि कार्य र ऋषिङ गाउँपालिकाको संयुक्त आयोजनामा सञ्चालित शिविरबाट ९५४ जना लाभान्वित भएका हुन् । गाउँपालिकाका सम्पूर्ण वडामा असोज १७ गतेदेखि २१ गतेसम्म सञ्चालन गरिएको घुम्ती […]
बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाको चुमनुब्री गाउँपालिकाका पैयू र बगर गाउँका ३५ घर बगाएको छ। बाढीले सोती र मान्बु जोड्ने पक्की पुलसमेत बगाएको छ। आइतबार बिहान ४ बजे बस्तीमा बाढी पसेपछि स्थानीय बासिन्दा सुरक्षित स्थानतर्फ भागेका थिए। चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले राससलाई दिएको जानकारीअनुसार दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा पनि व्यापक क्षति भएको […]