डिजिटल गभर्नेन्स, प्राविधिक विश्लेषण र कार्यान्वयनको रोडम्याप

वर्तमान युगमा विज्ञान र प्रविधिको अभूतपूर्व विकासले मानव सभ्यताको हरेक पक्षमा ऐतिहासिक फड्को मारेको छ, जसको प्रभाव स्वरूप विश्वभरका शासन प्रणालीमा पनिप्रत्यक्षरूपान्तरण देखिएको छ। विज्ञान प्रविधिमा आएको क्रान्तिको उपज हो डिजिटल गभर्नेन्स, जुन सूचना तथा सञ्चार …