सुन्दरताको रिपोर्टिङ आफैँमा कति सुन्दर ? किन र कसरी सुन्दर ?

चलचित्र साहित्यको एउटा महाकाव्यजस्तो । एउटा महानाटकजस्तो र एउटा महाजीवनजस्तो । यो महागाथाको प्रतिरूप हो र सयमको भव्य दस्ताबेज पनि ।