हिजो राति ओलीलाई भेटेका झलनाथ पनि माओवादीसँगको पार्टी एकतामा पुगे

एकताको विपक्षमा रहेका नेकपा एकीकृत समाजवादी पार्टी (एस)का नेता पनि नेकपा (माओवादी केन्द्र)सँग हुन लागेको पार्टी एकता घोषणामा पुगेका छन् । हिजो राति नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर पार्टी प्रवेशको कुरा गरेका खनाल आज भने आठ पार्टी एकताको लागि काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको ‘एकता राष्ट्रिय सम्मेलन’मा पुगेका हुन् । सम्मेलनमा...