विश्व च्याम्पियनसिपको तयारीमा सानुमाया

काठमाडाैं । नेपाली खेलकुदमा मार्सल आर्टस खेल ऐतिहासिक सफलता दिलाउने खेलको अग्रभागमा पर्छ । त्यसमाथि पछिल्ला समय सबैभन्दा सफल खेलको रूपमा कराँते उभिएको छ । त्यसमा पनि करातेकी एरिका गुरुङले एकपछि अर्को सफलता दिलाउँदैछिन् । उनीजस्तै कराँतेकै खेलाडी सानुमाया थिङको पनि देशका लागि ठूलो सफलताका दिलाउने लक्ष्य छ । आगामी नोभेम्बर २७ देखि इजिप्टको काइरोमा […]