काठमाडौं- भदौ २३ गते १३ देखि २७ वर्ष उमेर समूहका जेनजी युवाहरुले सुशासन र भ्रष्टाचार अन्त्यको माग गर्दै शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गरे । २३ गते आन्दोलन सुरु भएको पहिलो दिनको केही घण्टामै सुरक्षा संयन्त्र तथा जेन–जी पुस्ताबीच ठेलमठेल र बलमिच्याँइको अवस्था बन्यो । भीड नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा काठमाडौं उपत्यकामा १९ र इटहरीमा […]