प्रतिगमनलाई सच्याएर प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्छ: ओली

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार प्रतिगामी भएको आरोप लगाउँदै यसलाई सच्याएर प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्ने बताएका छन्।