प्रभु बैंकका सीईओलगायत चारजनालाई थप दुई दिन हिरासतमा राखिने

काठमाडौँ। उच्च अदालत पाटनले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन र सहायक प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल, सीसीओ रिवाश श्रेष्ठ र राजेन्द्र शाक्यलाई अनुसन्धानका लागि दोस्रोपटक समय थपको अनुमति दिएको छ। न्यायाधीशहरू सोमकान्त मैनाली र केशवप्रसाद बास्तोलाको वाणिज्य इजलबासबाट आज (शुक्रबार) थप दुई दिनका लागि म्याद थपेको हो। उच्च अदालतकी सूचना अधिकारी पार्वती […]