फिल्म : तेरे इश्क मे निर्देशक : आनन्द एल राय कलाकार : धनुष, कृति सेनन, प्रकाश राज र अन्य। कथा/पटकथा : अंक (२.५) ‘हिंसालाई प्रेममार्फत रूपान्तरण गर्न सकिन्छ’ भन्ने प्रस्तुति चलिरहेको छ। दिल्लीको एउटा विश्वविद्यालयभित्र यो प्रस्तुति दिँदै छिन् त्यहीँकी छात्रा मुक्ति (कृति सेनन)। उनको थेसिस डिफेन्समा उपस्थित सुपरभाइजरहरूलाई प्रस्तोताको तर्कले चित्त बुझाउन गाह्रो परिरहेको […]