विराटनगर– विराटनगर विमानस्थलमा रातो मसी फ्याँकेर आक्रमण प्रयास गरिएको घटनापछि नेकपा एमालेका नेता महेश बस्नेतले कडा प्रतिक्रिया दिएका छन् । आइतबार विराटनगर विमानस्थलबाट बाहिरिने क्रममा जेन–जी समूहका नाममा जम्मा भएका प्रदर्शनकारीहरूले बस्नेत सवार गाडीमा रातो रङ हानेका थिए। त्यस क्रममा नाराबाजीसमेत भएको थियो । घटनापछि सञ्जोग गौतम र अर्पित कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बस्नेत […]