मैले मान्छे काटें, मलाई थुन्नुस !

'अब के गर्नी तो केटी ?' सानुमाया । 'गार्हो भओ सानु मलाई त ! बिर्सन्छु, केही नभाको जस्तो गर्छु भनेको एकदमै गार्हो भओ' पश्चिमतिरको डाँडामा अस्ताउन लागेको घाम हेर्दै जूनेली । दुईजना साथीहरू गाउँ माथिको जंगलबाट …