हमासलाई किन दिए ट्रम्पले धम्की ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार हमासलाई धम्की दिँदै युद्धविराम भङ्ग भएमा आतंकवादी समूह दोषी हुने बताएका छन्।