सामाजिक काममा जेन-जी समूह, प्रहरीसँग मिलेर सडकको सफाइ

जेन-जी समूह सामाजिक काममा जुट्न थालेका छन् । रौतहटमा सक्रिय जेन-जी युवाले नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग मिलेर सडक तथा मठमन्दिरको सफाइ गरेका छन् ।