मेयर रनिङ शिल्डको लगातार चौथो विजेता बन्यो त्रियुगा

त्रियुगा नगरपालिकाले सञ्चालन गर्दै आएको ‘मेयर रनिङ शिल्ड’ यसवर्ष पनि साविककै विजेता त्रियुगा नमूना माध्यमिक विद्यालय गाईघाटले सुरक्षित गरेको छ ।