बाँकेमा आठ हजारभन्दा बढी किशोरीलाई एचपीभी खोप लगाइँदै

जिल्लामा यही २५ माघदेखि ४ फागुनसम्म लगाइने खोप राप्तीसोनारी गाउँपालिका र कोहलपुर नगरपालिकामा २६ गतेदेखि मात्रै लगाउन सुरु गरिने छ ।