काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालयले मंगलबार राति बसेको बैठकबाट पाँच वटा प्रमुख निर्णय सार्वजनिक गरेको छ। बैठकमा विभिन्न दल, समूह र व्यक्तिहरूसँग चलिरहेको संवादबारे उच्च संवाद समितिले ब्रिफिङ गरेको प्रवक्ता मनिष झाले बताए। राजनीतिक ध्रुवीकरण र सहकार्यलाई तार्किक निष्कर्षमा पुर्याउन केन्द्रीय समितिको निर्देशनअनुसार अघि बढ्न सचिवालयले सहजीकरण गर्ने निर्णय गरिएको छ। सुशासन र […]