आन्दोलनका दोषीलाई कारबाही गर्न ‘जेनजी टू’को माग

७ मंसिर, काठमाडौं । जेनजी युवाको एक समूहले भाद्र २३ र २४ गतेको घटनामा दोषी देखिएकालाई कारबाही गर्न माग गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालसँग आइतबार सिंहदरबारमा भएको छलफलमा जेनजी टू नामको समूहका प्रतिनिधिले आन्दोलनका दोषीलाई …