बाम र गुप्टिलको विस्फोटक ब्याटिङमा विराटनगरको विशाल स्कोर, पोखरालाई २२१ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्ससामु २२१ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।