बञ्चरेडाँडाका स्थानीयले भने- सहमति कार्यान्वयन नभएसम्म फोहर फाल्न दिदैनौँ

काठमाडौं– बञ्चरेडाँडा ल्याण्डफिल साइट क्षेत्रका स्थानीयले यसअघि भएको सहमति कार्यान्वयन नभएसम्म फोहर फाल्न नदिने बताएका छन् ।  शुक्रबार सहरी विकास मन्त्रालयमा भएको छलफलका क्रममा उनीहरूले आफूहरूसँग पटक–पटक सहमति गरे पनि कार्यान्वयन नभएको भन्दै फोहर फाल्न नदिने जनाएका छन् ।  उनीहरूले सहमति कार्यान्वयनका लागि काठमाडौं महानगरका प्रमुख, उपप्रमुख, शहरी विकास मन्त्रीका साथै अर्थ मन्त्रालयको प्रतिनिधिसँग वार्ता […]