एकै दिन ३८ हजार बढीले घट्यो सुनको मूल्य

काठमाडौं– विश्व बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । मंगलबारको तुलनामा बुधबार यति बेलासम्मको मूल्य अनुसार सुनको मूल्यमा ५ प्रतिशतले गिरावट आएको हो । मंगलबारको तुलनामा बुधबार अन्तर्राष्ट्रिय बजारमा एक औंस सुनको मूल्यमा ३८ हजार ६९३ रुपैयाँले गिरावट आएर ४ हजार ८० डलरमा कारोबार भएको छ । जबकी मंगलबार सुनको मूल्यले प्रतिऔंस ४ हजार […]