१९ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो समय इरानले वार्ता गर्न चाहे पनि निकै ढिला भइसकेको दाबी गरेका छन् । मंगलबार ट्रम्पले एक सामाजिक सञ्जाल पोस्टमार्फत इरानले धेरै ढिलो गरी वार्ता गर्न चाहेकाले …
१९ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले उपचारका लागि सार्वजनिक रुपमा आर्थिक सहयोगको अपिल गरेपछि एन्फाले हतारहतारमा विज्ञप्ति निकाल्यो ।
साम्बाले नेपाली फुटबलको सर्वाेच्च निकाय एन्फाबाट आफ्नो उपचारका लागि सहयोग नभएको …
१९ फागुन, काठमाडौं । जापानले नेपालको निर्वाचनमा विदेश मामिला राज्यमन्त्री शिमादा तोमोआकीको नेतृत्वमा उच्चस्तरीय निर्वाचन पर्यवेक्षण टोली पठाउने भएको छ ।
राज्यमन्त्री शिमादा नेतृत्वको पर्यवेक्षण टोलीले प्रतिनिधिसभा निर्वाचनको अनुगमन गर्नेछ ।
नेपालमा लोकतान्त्रिक प्रणालीको सुदृढीकरण तथा निर्वाचन …
काठमाडौं – सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईंसहित चारवटा बन्दीप्रत्यक्षीकरण मुद्दामा कारण देखाउ आदेश गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले आज चारजना निवेदकहरूको निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै थुनामा राख्नुको कारणसहित अनुसन्धानको सक्कल मिसिलसहित म्याद सूचना पाएको मितिले बाटोको म्यादबाहेक २४ घण्टाभित्र लिखित जवाफ माग गर्ने आदेश गरेको हो । मेडिकल व्यवसाई प्रसाईंलाई गैरकानुनी […]