क्षतिग्रस्त संरचनाको पुनःनिर्माण गर्न स्रोत अभाव हुँदैन: गर्भनर पौडेल
अर्थतन्त्रको विकासमा लागि कानूनी स्पष्टता जरुरी रहेको पौडेलले बताएका छन् । उनले कतिपय अवस्थामा कानूनी स्पष्टता नहुँदा काम गर्न समस्या भएकाले कानूनको भावअनुसारको स्पष्टता हुनु जरुरी भएको उल्लेख गरे।